काठमाडौँ । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले लिम्पियाधुराबारे सरकारले हालै जारी गरेको वक्तव्यको सराहना गरेका छन् । उनीहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भू–भाग भएको हुँदा...