सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना

बुटवल  । लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकोपको सामना तथा शान्तिका लागि  सांस्कृतिक सम्पदाको उपयोग गर्ने सङ्कल्प गरेको छ । विभिन्न देशका २ सय सम्पदा विज्ञहरूको उपस्थितिमा बुधवार...