नयाँ दिल्ली । बलिउड अभिनेता अक्षयकुमार अभिनित हाउसफुल ५ ले सप्ताहन्तमा राम्रो कलेक्सन गरेको छ । पहिलो दिनदेखि नै अपेक्षाभन्दा बढी कमाई गरेको यो फिल्मका लागि सप्ताहान्तभरि नै सिनेमा घरहरूमा...