सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनको संघर्षले बाधासँग लड्ने शक्ति बढाउँछ, यो बिना हामी तीब्र गतिमा अघि बढ्न सक्दैनौं

जो व्यक्तिको जीवन अत्यन्त संघर्षशील हुन्छ उनीहरुले नै पछि गएर केही उल्लेखनीय काम गर्न सक्छन् किनभने संघर्षले नै बाधासँग लड्ने शक्ति बढाउने गर्छ । संघर्षबिना बाँच्ने मानिसहरु कमजोर हुन्छन् ।...