शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपा अध्यक्ष नड्डाकी पत्नीको कार चोरी

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाकी पत्नीको कार चोरी भएको छ । दक्षिणी दिल्लीबाट मार्च १९ का दिन कार चोरी भएको हो । ...