बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षक नेताहरूलाई प्रश्न : पढाउन छाडेर किन राजनीति गर्दै हिँड्नुहुन्छ ?

काठमाडौँ । विद्यार्थीलाई पढाउन छाडेर शिक्षकहरू राजनीतिक दलको झोला बोकेर हिँडेको आरोप लाग्ने गरेको छ । विभिन्न दल निकट शिक्षक संघ–संगठनमा आबद्ध शिक्षकहरूले यस्तो आरोप झेल्दै आएका छन् । ...