शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय

गन्धर्व बस्तीमा मुख्यमन्त्रीको बास, चुनाव जितेपछि नेताहरू बेपत्ता हुने गरेको स्थानीयको गुनासो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की  आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क...