शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

९५ प्रतिशत फिल्मले पैसा डुबाएका छन् : निर्देशक देवकोटा

काठमाडौंँ । ‘द रेड सुटकेस’ यही चैत ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । भेनिस फिल्म फेस्टिभल, जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल, स्विटजरल्यान्डको जुरिच फिल्म फेस्टिभललगायत करिब डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म...