शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा

जनकपुर– जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।  बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले मंगलबार अस्पतालमा छापा मारेको हो। अस्पतालमा विभिन्न उपकरण खरिद, कर्मचारी भर्ना प्रक्रिया लगायतका शीर्षकमा...