बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटियो

सिराहा । सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ। सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि...