विश्वकप फुटबल
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
शुक्रबार, १९ असार २०८३, १९ : ३१
सारांश
- रोमाञ्चक खेलमा क्रोएसियाले मन जित्यो र पोर्चुगलले खेल जित्यो ।
- लुका मोड्रिचको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइले माहोल भावुक बन्यो ।
- क्रिस्टियानो रोनाल्डोले दुई रेकर्ड बनाए भने स्पेनले अस्ट्रियाविरुद्ध सनसनी मच्चायो ।
फाइनल खेलको झल्को दिएको रोमाञ्चक खेलमा क्रोएसियाले मन जित्यो, पोर्चुगलले खेल जित्यो । लुका मड्रिचको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइले माहोल भावुक बन्यो । क्रिस्टियानो रोनाल्डोले फेरि दुई रेकर्ड बनाए । उता स्पेनले अस्ट्रियाविरुद्ध सनसनी नै मच्चायो । अफ्रिकी टिम अल्जेरिया युरोपेली टिम स्वीट्जरल्यान्डसँग स्तब्ध बन्न पुग्यो । पछिल्ला तीन नकआउट खेलमा एकसाथ धेरै कुरा भए । अब हुने खेलमा अर्जेन्टिनालाई काबो भर्डेले रोक्न सक्ला ? भिडियोमा हेर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक पर्यटकको मुख्य रोजाइ काठमाडौँ र पोखरा, केमा गर्छन् धेरै खर्च ?
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दर्ता गर्न आदेश
-
गृहमन्त्री सुधन गुरुङ ‘गायब’ !
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण