टोरन्टो । क्यानडाको ब्राम्पटन सहरमा आज शनिबार ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ हुँदै छ। लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा यो फेस्टिभल हुन लागेको हो। नेपाली कला-संस्कृति, गीत-सङ्गीत, भेषभूषा, नेपाली खानाका परिकार, नेपाली हस्तकला...