आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँका भित्तामा कलात्मक आर्ट, तस्बिरमा हेर्नुहाेस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका भित्तामा कलात्मक आर्टले रङ्ग्याउन सुरु गरेको छ । काठमाडौँ महानगरको संस्कृति झल्किने गरी खाली र फोहोर भित्ताहरुमा विभिन्न कलात्मक आर्टले रङ्ग्याउन सुरु गरिएको हो...