फोटोफिचर
काठमाडौँका भित्तामा कलात्मक आर्ट, तस्बिरमा हेर्नुहाेस्
बिहीबार, २९ चैत २०८०, १४ : २२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका भित्तामा कलात्मक आर्टले रङ्ग्याउन सुरु गरेको छ । काठमाडौँ महानगरको संस्कृति झल्किने गरी खाली र फोहोर भित्ताहरुमा विभिन्न कलात्मक आर्टले रङ्ग्याउन सुरु गरिएको हो ।
सुरुमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गर्न सुरु गरिएको छ । सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रदर्शनी मार्गका वाल, विमानस्थल र बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।
_jfNDxwob7I.jpg)
_ikriLLrRkZ.jpg)
_0RyCTx1vWA.jpg)
_zMBHJoi5q2.jpg)
_Qv3UPspmya.jpg)
_ynCcQBlLds.jpg)
_8YCxv8t6N9.jpg)
_euh6VEM101.jpg)
_16jvGVzClK.jpg)
_nKJwdgiYVl.jpg)
_pBidd82LOW.jpg)
_BGS66TgrI0.jpg)
_U6YSf5kEGK.jpg)
_S5RG0eAs8U.jpg)
_l385R5l3FD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण