बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेदरल्यान्डमा उग्र बन्यो आप्रवासन विरोधी प्रदर्शन

हेग । नेदरल्यान्डमा आप्रवासनको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिएको छ । शुक्रबार प्रदर्शनकारीहरूलाई तितर–बितर पार्न डच प्रहरीले अश्रु ग्यास र पानीको फोहोराको प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा ३० जनालाई...