आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी प्रतिबन्धबिच चिप डिजाइनमा ठुलो उपलब्धि भएको हुवावेको दाबी

बेइजिङ । चिनियाँ प्रविधि कम्पनी हुवावेईले सेमिकन्डक्टर (चिप)  प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको दाबी गरेको छ । अमेरिकी प्रतिबन्धका बिच कम्पनीले आगामी पाँच वर्षभित्र अत्याधुनिक चिप उत्पादन गर्न सकिने नयाँ प्रविधि...