काठमाडौँ । अर्जेन्टिनी र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी कार्लोस टेभेजले आफ्नो बिदाइ खेलमा समकालीन विश्व फुटबलका दुई महान् हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सँगै खेल्ने विश्वास व्यक्त गरेका छन्...