बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बेंगलुरुले गत जुन ४ मा आयोजित विक्ट्री परेडमा ज्यान गुमाएका सबै ११ जनाको परिवारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा...