शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बिच पार्टी एकता हुने भएको छ । दुई पार्टीबिच यही वैशाख १९ गते एकता हुने संयुक्त वक्तव्यमार्फत बिहीबार जनाएका हुन्...