बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा तनाव : बजार पूर्ण बन्द, प्रदर्शन जारी

रौतहट । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासले शुक्रवार गौर बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारीहरू सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलित भएका हुन्। स्थानीय व्यापारी र...