बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय महिला मादल प्रतियोगितामा सल्यानकी सुशीला प्रथम

काठमाडौँ । ‘राष्ट्रिय महिला मादल प्रतियोगिता –२०८१’मा को विजेता सल्यानकी सुशीला बुढा मगर भएकी छन् । बिहीबार राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा २६ प्रतियोगीलाई पछि पार्दै उनी प्रथम...