सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

नयाँ दिल्ली– भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।  महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।  ...