काठमाडौँ । २०१६ सालमा स्थापना भएको देशकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका ४४ ओटा केन्द्रीय विभागमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या घट्दो क्रममा छ । त्रिवि अधिकारीहरूका अनुसार सेमेस्टर प्रणाली र...