बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ

काठमाडौँ । सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुरबाट पक्राउ गरेको हो । गिरीमाथि २०८० फागुन १२...