कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद गरेको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन। मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध...