आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

‘मन्त्री क्वाटरमा अब फेरि ठुलो आँगन किन चाहियो ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैँसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा रास्वपा सांसद...