बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदार समूहको महाधिवेशन स्ट्राटेजी : देउवालाई साथ, निधिलाई सुझाव

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न महाधिवेशन नजिकिँदा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ ।  १४ औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने रणनीतिक योजनाका साथ...