शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु

मुस्ताङ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप...