बक्सअफिस रिपोर्ट : ‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
सोमबार, ११ साउन २०८३, १३ : १९
काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘रोल नं. १’ र ‘भागदौड’को अहिले सम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार रातिसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक रिपोर्टमा फिल्म ‘रोल नं. १’ को ग्रस कमाइ १ करोड ७८ लाख ५१ हजार ६५८ रूपैयाँ रहेको छ । फिल्मलाई अवधिमा ७१ हजार ४७३ जनाले हेरेका छन् ।
त्यस्तै फिल्म ‘भागदौड’ले मात्र १ लाख १९५ रूपैयाँ कमाइ गरेको छ । यो अवधिमा फिल्मको टिकक ४४२ वटा बिक्री भएको छ । गत वैशाखदेखि यता रिलिज फिल्म मध्य सबैभन्दा कम व्यवसाय गर्ने ‘भागदौड’ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण