काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् । दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । क्रिकेट...