शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चितवनको सेती दोभानमा सवारी दुर्घटना, चार घाइते, एकको अवस्था गम्भीर

चितवन- चितवनमा सवारी दुर्घटना हुँदा चार जना  घाइते  भएका  छन् ।  जिल्ला  प्रहरी कार्यालय चितवनका  अनुसार  आज  दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको...