नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु
बिहीबार, २१ कात्तिक २०७६, १७ : ५०
बुटवल– पूर्वी नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । देवचुली १७ फारमचोकमा लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक पाल्पाको पोखराथोक बस्ने २२ वर्षका राजेश नेपालको पुरानो मेडिकल कलेजमा बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।
त्यसैगरी दुर्घटनापरी गम्भीर घाइते अन्दाजी २५ बर्षका पुरुष व्यक्तिको उपचारको क्रममा जल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अझै सनाखत हुन सकेको छैन ।
उनको साथमा आशिष चौधरीको नाममा रहेको एटिएम कार्ड फेला परेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनको अझै पहिचान हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण