काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले असोज ११ र १२ गते अविरल वर्षाले पुर्याएको क्षतिको पुनर्निर्माणमा संघीय सरकारले ध्यान नदिएको बताएका छन्...