शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’

‘यद्यपि प्रश्नहरू’ (२०६२), ‘विम्बहरूको कठघरा’ (२०६६) र ‘बागी सारङ्गी’ (२०६९) कविता संग्रहपछि साहित्यकार तथा लेखक सरस्वती प्रतीक्षा उपन्यासतिर लागिन् । उनका दुई उपन्यास ‘नथिया’ (२०७४) र ‘स्व’ (२०८१) चर्चित छन्...