बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढुङ्गामुनि लुकाएर लाँदै गरेको काठसहित ट्याक्टर सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट । रौतहट स्थित ढुङ्गामुनि लुकाएर लाँदै गरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ ।  चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १०  बालचनपुर...