बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको...