बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

पत्नीबाट सधैँ हैरान थिए अमेरिकी राष्ट्रपति लिङ्कन, वेलावेलामा पिटाइ पनि खान्थे

वासिङ्टन डीसी । हालै मात्र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनको श्रीमती बिग्रिटको एउटा भिडियो इन्टरनेटमा भाइरल भयो । यस भिडियोमा ब्रिग्रिटले दुव हातले म्याक्रोँको मुखमा हलुका धक्का दिइरहेको देखिएको...