शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जित्न धर्मगुरुको शरण, आत्मानन्दलाई खुशी पार्न दलहरुले उम्मेदवारी नै दिएनन् !

एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सुवास नेम्वाङलाई लिएर धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न पुगे । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छ । ओलीले...