बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ। बिहीबार...