शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सात लाख बराबरको गरगहना र नगद चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले भक्तपुरमा चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५का राजु तामाङ र भोजपुर घर भई हाल...