रौतहट । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुई दिनभित्रै दुईजना किशोरीले आत्महत्या गरेका छन् । बुधबार दिउँसो सवा २ बजे कटहरिया नगरपालिका–८ बलुवा टोल निवासी रामेश्वर राय यादवकी १८ वर्षीया अविवाहित छोरी...