सुस्मिता नेपालका तीन कृति प्रकाशित छन्— ‘मेरा छातीका कोलाजहरू’ (उपन्यास, २०५५), ‘ताल— हृदयभित्रको’ (कवितासङ्ग्रह, २०६४) र ‘हवाईजहाजसँगै उडेको मन’ (कथासङ्ग्रह, २०६६) । हाल उनले उत्तरवर्ती निबन्धहरूमा सीमान्तीयताको अनुसन्धान गरिरहेकी छन्...