बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी प्रशान्त महासागरमा ६० घण्टादेखि चलिरहेको सुपर–टाइफुन यो वर्षकै लामो हुने, जापानतर्फ अघि बढ्दै

एजेन्सी । ‘हगिविस’ नाम दिइएको सुपर–टाइफुन विगत ६० घण्टादेखि पश्चिमी प्रशान्त महासागरमा सक्रिय छ । हगिविस यो वर्ष सबैभन्दा लामो अवधिको सुपर–टाइफुन बनेको छ ।  प्रशान्त महासागर क्षेत्रमा आउने...