काठमाडौँ । टी–२० शृङ्खलाको पहिलो खेलमा बंगलादेशले पाहुना टोली पाकिस्तानलाई सजिलै हराएको छ । आइतबार मिरपुरमा खेलिएको खेलमा बंगलादेश ७ विकेटले विजयी बनेको हो । पाकिस्तानले प्रस्तुत गरेको १११ रनको लक्ष्य...