शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...