सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पक्राउ पुर्जी र इन्टरपोलको हल्लापछि बोले देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बोलेका छन् ।  सम्पत्तिसम्बन्धी विषयमा प्रचारबाजीलाई उनले 'भ्रामक र झुटा भनेका...