बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीलाई राप्रपा संयुक्तको अभिवादन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको युगौ पुरानो मैत्रिपूर्ण सम्बन्ध बदलिदो विश्व परिवेश अनुरुप थप मजबुत र मैत्रिपुर्ण हुने विश्वाश व्यक्त गरेको छ...