काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी बजेटमा नयाँ आयोजना नथप्ने भएको छ । बरु पुरानै आयोजनालाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता भीमार्जुन अधिकारीले...