प्रगति विवरण
८ अर्ब ६६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बजेट व्यवस्थापनको पहल
आइतबार, ०२ भदौ २०८१, १६ : ४४
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अघिल्लो आर्थिक वर्षको ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताएको छ । विभिन्न निर्माण कम्पनीहरुलाई बजेट अभावका कारण भुक्तानी दिन नसकिएको भन्दै मन्त्रालयले सो रकमको विवरण संकलन भएको र बजेट व्यवस्थापन गरी भुक्तानीको पहल थालिएको जानकारी दिएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री देवेन्द्र दाहालले नागढुंगा गुरुङमार्गको मुख्य टनेलमा श्रवणमा मात्र १८८ मिटर कंक्रिट लाइनिङ कार्य सम्पन्न भई २ हजार ४२६ मिटर लाइनिङ कार्य सम्पन्न भएको जानकारी दिए ।
यसैगरी ११२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग अन्तरगर्त १४४ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण