वीरगन्ज । पर्सामा सुतली बमसहित ३ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१६ बाट सुतली बमसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विशेष सर्च...